पछिल्लो खबर:
0 1 2 3 4 5 6 7
bootstrap image slider by WOWSlider.com v8.8

जगन्नाथ थपलिया

माननीय मन्त्री

थप जानकारी

कृष्णप्रसाद मैनाली

सचिव

थप जानकारी

परिचय

आर्थिक माामिला तथा योजना मन्त्रालय, बागमती प्रदेशमा यहाँहरुलाई स्वागत छ ।

नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिकाको व्यवस्था भएको र सोही संवैधानिक व्यवस्था बमोजिम आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नं. ३ को मिति २०७४ साल माघ २८ गते गठन भई कार्यारम्भ गरेको छ । प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन, प्रदेशस्तरको आर्थिक श्रोतको बाँडफाँड, लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन तथा प्रदेश राजश्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, कार्यान्वयन र नियमन गर्ने दायित्व आर्थिक मामिला तथा योजना मन्त्रालयमा रहेको छ ।

प्रदेशस्तरको आर्थिक स्थायित्व र मुल्य स्थिरता सम्बन्धी नीति तर्जुमा र नियमन प्रदेश विनियोजन ऐन तथा प्रदेशको बजेट तर्जुमा, कार्यान्वयन, नियमन र आर्थिक अनुशासन, प्रदेशको सार्वजनिक खर्च व्यवस्थापन तथा प्रदेश स्तरीय अर्थ, योजना, बजेट, वित्तीय संस्थाहरु संचालन व्यवस्थापन सम्बन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो ।

 

bagmati-province-map
मिति नाम/शिर्षक विषय हेर्नुहोस्
२०८१ असार २ आर्थिक वर्ष २०८०/८१ जेठ मसान्तसम्मको वित्तीय प्रगति
२०८१ जेष्ठ १४ विज्ञापन कर (व्यवस्थापन तथा नियमन) सम्बन्धी नमूना कानून पठाइएको सम्बन्धमा
२०८१ जेष्ठ १२ सवारी साधन कर बाँडाफाँटको अनुमानित विवरण सम्बन्धमा।
२०८१ जेष्ठ १ आ.व. २०८०/०८१ को बैशाख मसान्तसम्मको वित्तीय प्रगति।
२०८१ बैशाख १० सूझाव उपलब्ध गराइदिने सम्बन्धी राजस्व परामर्श समितिको सूचना।
२०८१ बैशाख ७ आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रमको लागि सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना।
२०८१ बैशाख ३ आ.व. २०८०/०८१ को चैत्र महिनासम्मको वित्तीय प्रगति विवरण।
मिति नाम/शिर्षक विषय हेर्नुहोस्
२०७७ मंसिर १८ उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी सम्बन्धी प्रेस विज्ञप्ती मिति २०७७/८/१८ गते उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी सम्बन्धी प्रेस विज्ञप्ती मिति २०७७/८/१८ गते
२०७६ मंसिर १३ सार्वजनिक निजि सहकारी साझेदारी समितिको बैठक सम्बन्धी प्रेस विज्ञप्ति मिति २०७६-०८-१३
नाम/शिर्षक विषय हेर्नुहोस्
बागमती प्रदेश आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड,२०८० बागमती प्रदेश आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड,२०८०
प्रदेश विनियोजन ऐन, २०८० प्रदेश विनियोजन ऐन, २०८०
प्रदेश आर्थिक ऐन, २०८० प्रदेश आर्थिक ऐन, २०८०
प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्ने बनेको विधेयक प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्ने बनेको विधेयक
प्रदेश निजामती सेवा ऐन, २०७९ प्रदेश निजामती सेवा ऐन, २०७९
प्रदेश आर्थिक ऐन, २०७९
नाम/शिर्षक विषय हेर्नुहोस्
गतिविधि

प्रवक्ता

लक्ष्मी कुमार रिमाल

उपसचिव

सम्पर्क नं.: ९८५५०८७५२०


सूचना अधिकारी

सुरज पौडेल

अधिकृत सातौं

सम्पर्क नं.: ९८५१२२०९५२

Gov LOGO

सुझाब तथा गुनासो

पठाउनुहोस्।
माननीय मन्त्री जगन्‍नाथ थपलिया बागमती प्रदेश सभामा बजेट वक्तव्य प्रस्तुत गर्नु हुँदै